images

चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपालआयलनिगमकाअनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो गए राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमादुई, हवाई इन्धनमाआन्तरिकमा छ तथाबाह्यमाप्रतिहजार लिटरमा ५, मट्टीतेलमादुई रुपैयाँ घटाइएको जनाएको छ ।एलपीग्यासको मूल्यभारतबाट नेपाली ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमाउपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । 
 

मङ्गलबार १५ असोज २०८१ ११:०४ AM मा प्रकाशित

प्रतिक्रिया