काठमाण्डौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब ३ जनाले मात्रै बयान दिन बाँकी रहेको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी छ ।
पूर्व गृहमन्त्री खाँणसहित बाँकीको बयान शुक्रवार लिइँदैछ ।