काठमाडौँ - नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई पार्टीजस्तो बन्न नसकेको बताएका छन् ।
बुधबार देखि सुरु भएको पाँच दिनसम्म चल्ने केन्द्रीय समितिको बैठक उद्घटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी राजनीतिक पार्टी जस्तो बन्न नसकेको गुनासो गरेका हुन् ।