images

सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउनआदेश

काठमाडौं । बलात्कार मुद्दामा जिल्लाअदालत काठमाडौंबाट दोषी ठहर भएकानेपाली राष्ट्रिय क्रिकेट टोलीकापूर्वकप्तानसन्दीप लामिछानेको मुद्दामा उच्चअदालत पाटनले प्रत्यर्थी झिकाउनआदेश गरेको छ । काठमाडौंजिल्ला अदालतबाट गत पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीपफागुन १० गते पुनरावेदनमागएकाथिए । सरकारी वकिलपनि सन्दीपको मुद्दामा पीडित गौशाला–२६ नाबालिगनभएको फैसलाविरुद्ध चैत २ मा पुनरावेदनमागएको थियो । 
सरकारी वकिलले पीडित गौशाला–२६ नाबालिग नै भएको भन्दै सन्दीपलाई हैदसम्मको अर्थात् १३ वर्ष कैदको मागदाबी गरेको छ । शुक्रबार उच्चअदालत पाटनका मुख्यन्यायाधीशनृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्तइजलासमादुवै पुनरावेदनमाथि सुनुवाइभएको थियो । संयुक्तइजलासले दुवै पुनरावेदनमा एउटौ ‘प्रत्यर्थी झिकाउन’आदेश गरेको हो ।
 

शुक्रबार​ २३ चैत २०८० ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया