काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९बिहीबार० का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिको दैनिक मूल्य सुचि अनुसार तरकारीतर्फ, गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो ९भारतीय० ७० रुपैयाँ, र गोलभेँडा सानो ९लोकल० ३९ रुपैयाँ तोकिएको छ । टनेलको सानो गोलभेटाको मूल्य प्रतिकिलो ५१ रुपैयाँ रहेको छ । आलु रातो प्रतिकिलो ३९ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३८ रुपैयाँ रहेको छ । प्याज सुकेको ९भारतीय० को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।
अन्य तरकारीहरूमा गाजर ९लोकल० ५५ रुपैयाँ, बन्दा ९लोकल० १७ रुपैयाँ, काउली ९स्थानीय० ४५ रुपैयाँ, मूला रातो ३५ रुपैयाँ, मुला सेतो ९लोकल० २० रुपैयाँ, मुला ९हाइव्रिड० २५ र भन्टा लाम्चो २० रुपैयाँ र भान्टा डल्लो ३२ रुपैयाँ किलो रहेको छ ।तनेबोडीको मूल्य प्रतिकिलो ४० रुपैयाँ, मकैबोडी प्रतिकिलो ६५ रुपैयाँ, मटरकोसा १५० रुपैयाँ, र घिउ सिमी ९लोकल० ४०, घिउ सिमी घिउ सिमी ९हाइव्रिड० ३५ रुपैयाँ, घिउ सिमी ९राजमा० प्रतिकिलो १२०, भटमासकोशा १३० रुपैयाँ किलो मूल्य कायम भएको छ । तीतो करेला ५० रुपैयाँ, लौका ३२ रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४० रुपैयाँ, र भिण्डी ३५, पिंडालू १२० रुपैयाँ निर्धारण गरिएको छ ।त्यस्तै झिगुनी प्रतिकिलो ६० रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, हरीयो लाम्चो फर्सी ३० रुपैयाँ, डल्लो हरीयो फर्सी २५ रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।रायोसाग ३० रुपैयाँ, पालुङ्गो साग ४० रुपैयाँ, चम्सुर ७० रुपैयाँ र तोरीको साग ३५ रुपैयाँ प्रतिकिलो तोकिएको छ । मेथीको साग १०० रुपैयाँ र प्याज हरियो ७५ रुपैयाँ रहेको छ । च्याउ ९कन्य० १९० रुपैयाँ, च्याउ ९डल्ले० ३२० रुपैयाँ, र कुरिलो ३५० रुपैयाँ किलो रहेको छ ।निउरो प्रतिकिलो ३० रुपैयाँ, ब्रोकाउली ७५ रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ, सजिवन १२० रुपैयाँ, रातोबन्दा प्रतिकिलो ७५, जरिीको साग ८० रुपैयाँ, ग्याठ कोबी ५५ रुपैयाँ, सेलरी १२०, पार्सले ४०० रुपैयाँ, सौफको साग १०० रुपैयाा, पुदिना ११०, गान्टे मुला ४० रुपैयाँ, इमली, १७०, तामा १००, तोफु १४०, गुन्द्रुक ३५० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।फलफूलतर्फ, स्याउ ९झोले० २५० रुपैयाँ, स्याउ ९फुजी० ३०० रुपैयाँ, र केरा ९दर्जन० १५० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३५० रुपैयाँ, र आँप ९मालदह० ६५ रुपैयाँ, आँप ९दसहरी० ७५ रुपैयाँ किलो रहेको छ । अङ्गुर ९हरियो० २५० रुपैयाँ, अङ्गुर ९कालो० ३५०, तरबुजा ९हरियो० ४० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २२५ रुपैयाँ र भुइँकटहर प्रतिगोटा १८०, रुख कटहर ६५ रुपैयाँ किलो र भारतीय मेवा १०० रुपैयाँ निर्धारण गरिएको छ । लिची ९लोकल० १४० रुपैयाँ र लिची ९भारतीय० २०० रुपैयाँमा खरिद गर्न सकिनेछ ।अदुवा ११० रुपैयाँ किलो, खुर्सानी सुकेको ४२० रुपैयाँ, खर्सानी हरीयो ५०, बुलेट खुर्सानी ४५ रुपैयाँ, माछे खुर्सानी ४० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, भेडेखुर्सानी ८५ रुपैयाँ, हरीयो धनियाँ ५० रुपैयाँ, चाइनीज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन १८० रुपैयाँ, छ्यापी सुकेको २००, छयापी हरीयो १२० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।त्यसैगरी ताजामाछा रहु ३३० रुपैयाँ, बचुवा माछा ३२० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, राजा च्याउ, ३००, सिताके च्याउ ९०० रुपैयाँ किलो निर्धारण भएको छ ।
प्रतिक्रिया