images

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो ११५ रुपैयाँ, गोलभेँडा सानो ९तराई० प्रतिकिलो १०५ रुपैयाँ, आलु रातो प्रतिकिलो २७ रुपैयाँ, आलु रातो ९भारतीय० प्रतिकिलो २५ रुपैयाँ, प्याज सुकेको ९भारतीय० प्रतिकिलो ४८ रुपैयाँ रहेको छ ।यस्तै, गाजर ९लोकल० प्रतिकिलो ६० रुपैयाँ, गाजर ९तराई० प्रतिकिलो ४८ रुपैयाँ, बन्दा ९लोकल० प्रतिकिलो ४५ रुपैयाँ, बन्दा ९तराई० प्रतिकिलो ४८ रुपैयाँ, बन्दा ९नरिवल० प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला ९लोकल० प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।त्यसैगरी, मटरकोसा प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी ९लोकल० प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी ९राजमा० प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ८० रुपैयाँ, तितो करेला प्रतिकिलो १०० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, घिरौला प्रतिकिलो १००, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी ९डल्लो० प्रतिकिलो ४० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो ९० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ४० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ र स्कुस प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।यस्तै, समितिले रायोसाग प्रतिकिलो २० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ६० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।बकूला प्रतिकिलो ९० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ ९कन्य० प्रतिकिलो १२० रुपैयाँ, च्याउ ९डल्ले० प्रतिकिलो ३५० रुपैयाँ, कुरीलो प्रतिकिलो २२०० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ९० रुपैयाँ, जिरीको साग प्रतिकिलो १२० रुपैयाँ, सेलरी प्रतिकिलो २५० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो ६० रुपैयाँ, पुदिना प्रतिकिलो २०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।यस्तै, समितिले स्याउ ९झोले० प्रतिकिलो २२० रुपैयाँ, स्याउ ९फुजी० प्रतिकिलो २८० रुपैयाँ, केरा ९दर्जन० १५० रुपैयाँ, कागती प्रतिकिलो ८० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैँया, अंगुर ९हरियो० प्रतिकिलो २०० रुपैँया, सुन्तला ९नेपाली० प्रतिकिलो ११० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो ९लोकल० प्रतिकिलो १०० रुपैयाँ, काँक्रो ९हाइब्रिड० प्रतिकि

मङ्गलबार २२ पुस २०८२ १०:३१ AM मा प्रकाशित

प्रतिक्रिया