images

प्रतिकुलमौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं । वर्षा रकम भिजिविलिटी मौसमका कारण त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलप्रभावित बनेको छ । सोमबार रातिदेखि परिरहेको निरन्तर वर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कमहुँदाजहाज उडान तथाअवतरणमा समस्याआएको हो । मंगलबार बिहानदेखिको वर्षाले जहाज उडान तथाअवतरणमा समस्याआइरहेको त्रिभुवनविमानस्थलकाप्रवक्ता सुवास झाले बताए । प्रवक्ताझाकाअनुसार खराब मौसमकै कारण केहीजहाजअवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको छ। कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागिकम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवनविमानस्थलको भिजिबिलिटी एक हजार भन्दाकम रहेको जनाएको छ । खराब मौसमका कारण स्टानाबुलबाट काठमाडौं आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइदुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।
 

मङ्गलबार २२ साउन २०८१ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया