images

आज अमेरिकी डलर स्थिर हुँदा पाउण्डको भाउ बढ्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)को लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ ।
राष्ट्र बैंकका अनुसारआजअमेरिकी डलरहिजोको तुलनामा स्थिर रहेको छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ १६पैसार बिक्री दर १३२ रुपैयाँ ७६पैसाकायमछ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा तोकिएको छ । शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८ पैसामा कारोबार भएको थियो । 
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५५ पैसा तोक्दा बिक्री दर १७० रुपैयाँ ३२ पैसा पुगेकोछ छ ।हिजोबेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा तोक्दा बिक्री दर १६९रुपैयाँ ३९ पैसा कायम थियो । 
आज कतारी रियाल हिजोको तुलनामा स्थिर छ  । रियाल एकको खरिद दर ३६ रुपैयाँ २४पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ । 
 

शनिबार २६ फागुन २०८० ०७:४४ AM मा प्रकाशित

प्रतिक्रिया