images

ट्राफिक सप्ताह २०८२ स् दुर्घटना न्यूनीकरण सन्देश

‘अनावश्यक हर्न बजाई ध्वनी प्रदूषण नगरौं, सभ्यताको परिचय दिउँ’ भन्ने सन्देशसहित ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । ‘ट्राफिक नियम पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा सचेतनामूलक प्लेकार्डसहित सहभागीहरू सडकमा उत्रिएका छन् ।

शनिबार २६ पुस २०८२ १०:०६ AM मा प्रकाशित

प्रतिक्रिया