images

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज ९मंगलबार०सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ रुंपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य ३ लाख १३ हजार २ सय रुंपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३१० रुपैयाँले घटेको हो ।आज चाँदी मूल्य तोलामा ५ हजार ७२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलबार २६ फागुन २०८२ ०३:३९ PM मा प्रकाशित

प्रतिक्रिया