images

सुनचाँदीको मूल्य घट््यो

काठमाडौैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सयले घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैँयाले  कायम भएकोमा सुन आज घटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैँयाले कायम भएको हो ।यस्तै चाँदीको मूल्य पनि घटेको छ  । शुक्रबार  २ हजार ३२५ मा कारोबार भएकोमा आज २ हजार ३३० रुपैँयाले कारेबार भैैरहेको छ ।  

आइतबार​ २५ साउन २०८२ ०३:३६ PM मा प्रकाशित

प्रतिक्रिया