images

प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्दै 

काठमाडौं । संघीय संसद अन्तरगतप्रतिनिधि सभाको बैठक बस्ने भएको छ । सोमबार दिनको १ बजे बैठक बस्नलागेको संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा कानून, न्यायतथामानवअधिकार समितिका सभापतिबिमला सुवेदीले राष्ट्रिय सभामाउत्पत्तिभएको “विधायन सम्बन्धीविधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्ने कार्यसूची रहेको छ । यसको साथै, माननीयशिक्षा, विज्ञान तथाप्रविधिमन्त्रीविद्या भट्टराईलेराष्ट्रिय सभामाउत्पत्तिभएको “शिक्षा, स्वास्थ्यतथा सूचनाप्रविधि समितिको प्रतिवेदन सहितको नेपालविश्वविद्यालयविधेयक, २०८० माथी छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “नेपालविश्वविद्यालयविधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुतगर्ने कार्यसूची रहेको छ । 
 

मङ्गलबार २५ भदौ २०८१ ०८:२० AM मा प्रकाशित

प्रतिक्रिया