काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार०का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो ९भारतीय० २५ रुपैयाँ र गोलभेँडा सानो ९तराई० २८ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो १६ रुपैयाँ, आलु रातो ९भारतीय० २१ रुपैयाँ र प्याज सुकेको ९भारतीय० ३५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, गाजर ९लोकल० प्रतिकिलो ३० रुपैयाँ, गाजर ९तराई० १५ रुपैयाँ, बन्दा ९लोकल० २५ रुपैयाँ, काउली ९स्थानीय० ४० रुपैयाँ, काउली ९तराई० ३० रुपैयाँ,सेतो मूला ९हाइब्रिड० १० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी ९लोकल० ४० रुपैयाँ, घिउ सिमी ९हाइब्रिड० ४० रुपैयाँ, घिउ सिमी ९राजमा० १२० रुपैयाँ, टाटे सिमी १०० रुपैयाँ, तितो करेला ८० रुपैयाँ, लौका ४० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी ९लाम्चो० २५ रुपैयाँ, हरियो फर्सी ९डल्लो० ४० रुपैयाँ, भिन्डी ७० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ र पिँडालु ५० रुपैयाँ तोकिएको छ ।
समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, चमसुर ८० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ र हरियो प्याज ८० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, बकूला प्रतिकिलो ५० रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ ९कन्य० २३० रुपैयाँ, च्याउ ९डल्ले० ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, कुरीलो ४०० रुपैयाँ ,ब्रोकाउली ६५ रुपैयाँ, चुकुन्दर ५५ रुपैयाँ, जिरीको साग ५० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले १८० रुपैयाँ, सौफको साग ८० रुपैयाँ, पुदिना ८० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ तोकिएको छ ।
यस्तै, समितिले स्याउ ९झोले० प्रतिकिलो २०० रुपैयाँ, स्याउ ९फुजी० २५० रुपैयाँ, केरा २०० रुपैयाँ ,अनार ३०० रुपैयाँ, अंगुर ९हरियो० २१० रुपैयाँ, अंगुर ९कालो० ३३० रुपैयाँ, सुन्तला ९भारतीय० १३० रुपैयाँ, तरबुजा ९हरियो० ४० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो ९लोकल० ४० रुपैयाँ, काँक्रो ९हाइब्रिड० १५ रुपैयाँ, मेवा ९नेपाली० ६० रुपैयाँ, स्ट्रबेरी ९भुइँऐसुलु० २५० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया