images

मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ, प्रहरीद्वारा स्वागत

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शनिबार मध्यरातमा चितवनको भरतपुर पुगेका छन् ।

शनिबार राति चितवन पुगेका गुरुङलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा औपचारिक स्वागत गरिएको थियो ।बागमति प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, नेपाल प्रहरी शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा, प्रहरी उपरीक्षक एक नारायण कोइराला लगाएतले गुरुङलाई स्वागत गरेका हुन् ।

आइतबार​ २९ चैत २०८२ ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया