images

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको आज मंगलबार बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सिंहदबारमा बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

मङ्गलबार २९ बैशाख २०८३ ०८:२४ AM मा प्रकाशित

प्रतिक्रिया