images

विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे  बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।
 

सोमबार २८ साउन २०८१ ०९:४४ AM मा प्रकाशित

प्रतिक्रिया