images

रास्वपा संसदीयदलको बैठक बस्दै 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीयदलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित पार्टी संसदीयदलको कार्यालयमा बस्ने बैठक मंगलबार साढे १० बजे बस्नेछ । दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्यायतथामानवअधिकार समितिका सभापतिविमला सुवेदीले बेपत्तापारिएकाव्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलापआयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावितकार्यसूची रहेको छ ।
रास्वपाले संसदीयदलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धीविधेयक सम्बन्धमा छलफल गर्ने बताइएको छ । 
 

मङ्गलबार २९ साउन २०८१ ०९:०१ AM मा प्रकाशित

प्रतिक्रिया