images

प्रस्तावित राजदूतहरूको सुनुवाइप्रक्रियाआजदेखि

काठमाडौं । केपीओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतकोसंसदीय सुनुवाइप्रक्रियाआजदेखि सुरु हुँदैछ । सुनुवाई प्रक्रियाकोप्रारम्भकालागिमंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवननयाँबानेश्वरको शंकर हलमा बस्नेछ । परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइकालागि संसद सचिवालयमा पठाएको छ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूतसिफारिस गरेको थियो । 
 

मङ्गलबार २९ साउन २०८१ ०८:५८ AM मा प्रकाशित

प्रतिक्रिया