काठमाडौँ । कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले बुधबारकालागि तरकारी तथाफलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार,गोलभेडाठूलो भारतीयको न्यूनतममूल्यप्रतिकिलो ९० रुपैयाँ र सानो लोकलगोलभेडाको मूल्यप्रतिकिलो ८० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७५, आलु सेतोका ६३, लोकलबन्दाको ७०, काउली स्थानीयको ९० रुपैयाँ रहेको छ । यसैगरी भन्टाडल्लोको ५०, भन्टालाम्चो ३०,रायो सागको ६०, तोरिको साग ६० ,अनारको ४५० र मौसमको १५० रुपैयाँ,केरा १५०,स्याउफूजी २८० रहेको छ । त्यस्तै,लोकलगाजर १३० रुपैयाँ, तने बोडी१४० रुपैयाँ, मकै बोडी५० रुपैयाँ पैसा, मटरकोशा ११०रुपैयाँ, राजमाघिउसिमी१००रुपैयाँ,लौका ५०,घिरौला७० रुपैयाँर लोकल परवर ७० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया