images

यस्तो छ,बुधबारको विदेशी मुद्राको विनिमय दर 

काठमाडौं। नेपाल राष्ट्र बैंकलेआज(बुधबार)का लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार,अमेरिकीडलर एकको खरिददर एक सय ३४ रुपैयाँ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको छ।
यस्तै,युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ८६ र बिक्रीदर एक सय ७३ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्कएकको खरिददर एक सय ५२ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५८ पैसा तोकिएको छ। त्यस्तै अष्ट्रेलियनडलर एकको खरिद दर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा, क्यानेडियनडलर एकको खरिद दर ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ७१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ। जापानीयेन १० को खरिददर आठ रुपैयाँ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ७९ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ७१ पैसाकायमभएको छ।
 

बुधबार २८ कात्तिक २०८१ ०८:२७ AM मा प्रकाशित

प्रतिक्रिया