images

गण्डकीप्रदेशकी सांसद गौचनको निधन

काठमाडौं। गण्डकीप्रदेशकी सांसद विमलागौचनको निधनभएको छ । स्वास्थ्यमा समस्याआएपछिगएरातीउपचारका लागिउनलाई ग्राण्डीहस्पिटलमालगिएको थियो । उनको  गएराती नैनिधनभएको हो । डेंगु संक्रमणबाटपीडितउनको हृदयघातका कारणनिधनभएको अनुमानलगाइएको पारिवारिक स्रोतले जनाएको छ । उनीनेपालीकांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकीथिइन् । 
 

बिहीबार २९ कात्तिक २०८१ ०८:३९ AM मा प्रकाशित

प्रतिक्रिया