images

डा. केसीले गरेअनशन स्थगित

काठमाडौं । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । 
उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमाबिहीबार पत्रकार सम्मेलन गरी अनशन स्थगितभएको जानकारी गराएकाहुन् । 
केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौताकार्यान्वयन गराउनदबाबदिने उद्देश्यले गत बैशाख २९ गतेदेखि अनसन सुरु गरेका थिए । 
उनले सबै नेपालीलाई निःशुल्कऔषधोपचारको व्यवस्था गर्नुपर्ने, यसअघि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने विषयमाभएका सम्झौताकार्यान्वयन गर्नुपर्ने, सशस्त्रद्वन्द्वकालका पीडितलाई न्यायदिनुपर्ने, कार्की आयोगले दोषी ठहर्याएकाव्यक्तिहरुलाई कारबाही गर्नुपर्ने थप चारबुँदे माग राखेर पाँचदिनदेखि अनशनमा बसेका थिए । 
 

बिहीबार २ जेठ २०८१ ०७:४८ PM मा प्रकाशित

प्रतिक्रिया