काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिको अधिकतम मूल्य अनुसार, आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो ९भारतीय० रु १००, गोलभेँडा सानो ९लोकल० रु ३२, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ४४, आलु रातो रु ४३, आलु रातो ९मुडे० रु ३८, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ४२, गाजर ९लोकल० प्रतिकिलो रु ८५, गाजर ९तराई० प्रतिकिलो रु ५०, बन्दा ९लोकल० प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ५५, मूला सेतो ९लोकल० प्रतिकिलो रु ३२, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३५, तने बोडी प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ४५ निर्धारण गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ४०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ३५, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु २५, परबर ९लोकल० प्रतिकिलो रु ३०, परबर ९तराई० प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु४०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ४०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ३०, भिण्डी प्रतिकिलो रु ३५ कायम गरिएको छ।यस्तै, सखरखण्ड प्रतिकिलो ७०, रायोसाग प्रतिकिलो रु ४५, पालुङ्गो साग प्रतिकिलो रु ५०, तोरीको साग प्रतिकिलो रु ३५, हरियो प्याज प्रतिकिलो रु ६५, च्याउ ९कन्य० प्रतिकिलो रु १८०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३६०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३०, ब्रोकाउली प्रतिकिलो रु ५५, चुकुन्दर प्रतिकिलो रु ७०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ।समितिले स्याउ झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा ९दर्जन० रु १५०, कागती प्रतिकिलो रु १७०,आँप ९मालदह० प्रतिकिलो रु ६५, आँप ९दशहरी० प्रतिकिलो रु ७५, अङ्गुर ९हरियो० प्रतिकिलो रु २५०, अङ्गुर ९कालो० प्रतिकिलो रु ३५०, तरबुजा ९हरियो० प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो ९लोकल० प्रतिकिलो रु ४०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु १२, रुखकटहर प्रतिकिलो रु ६०, मेवा ९भारतीय० प्रतिकिलो रु ११०, लिची ९लोकल० प्रतिकिलो रु १९०, लिची ९भारतीय० प्रतिकिलो रु १७० निर्धारण गरिएको छ।
प्रतिक्रिया