images

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

काठमाडौं । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा वेबसाइट ह्याक भएको देखाइएको छ।   ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।
 

सोमबार १ पुस २०८१ ०८:३१ AM मा प्रकाशित

प्रतिक्रिया