ओली भेट्न बालकोट पुगे प्रचण्ड

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीसँग भेटवार्ता गर्न प्रचण्ड ओली निवास बालकोट पगेका हुन् ।

बालकोटमा जारी भेटवार्तामा राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ।