images

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५९औँ बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।  बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने कार्यसूची रहेको छ ।
 

बिहीबार ४ बैशाख २०८२ ०९:५७ AM मा प्रकाशित

प्रतिक्रिया