images

करेन्ट लागेर युवकको मृत्यु 

काठमाडौं । करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ बर्षीय उपेस परियारको करेन्ट लागेर निधन भएको हो ।  काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ७ सञ्जिवनी चोकमा ११ हजार भोल्टको हाइट्रेसन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट उनको मृत्यु भएको हो ।
 

शनिबार ४ जेठ २०८२ ०६:५५ PM मा प्रकाशित

प्रतिक्रिया