images

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।
शनिबार तरुल ९५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४२।६७ रुपैयाँ रहेको छ । प्याज ६४ रुपैयाँ, मटरकोशा ७५ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।स्थानीय काउली १७।६७ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, लौका ४५ रुपैयाँ, तितो करेला १०० रुपैयाँ  र ठुलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।यसैगरी स्याउ९झोले० प्रतिकेजी  २५० रुपैयाँ रहेको छ । स्याउ९फूजी० प्रतिकेज २८०, केरा प्रतिकेजी १६०, कागती प्रतिकेजी १३५, अनार प्रतिकेजी ३७६।६७, अंगुर९हरियो० प्रतिकेजी  २२३।३३ , अंगुर९कालो० प्रतिकेजी ३६६।६७ सुन्तला९नेपाली० प्रतिकेजी ११५ , सुन्तल ा९भारतीय० प्रतिकेजी ९५ , काक्रो९लोकल० प्रतिकेजी १३० काक्रो९हाइब्रीड० प्रतिकेजी १००, रुख कटहर प्रतिकेजी १२५  निबुवा प्रतिकेजी  ४५ रुपैयाँ रहेको छ ।साथै  नासपाती९चाइनिज० प्रतिकेजी २४० रुपैयाँ, मेवा९नेपाली० प्रतिकेजी  ४५, मेवा९भारतीय० प्रतिकेजी ९५ र अम्बा प्रतिकेजी १०५ रुपैयाँ रहेको छ ।

शनिबार ५ माघ २०८१ ०५:११ PM मा प्रकाशित

प्रतिक्रिया