images

एसीसी प्रिमियर कप: सेमिफाइनलबाट बाहिरियो नेपाल


काठमाडौं ।ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाट नेपालबाहिरिएको छ । शुक्रवार भएको खेलमानेपालयूएईसँग ६ विकेटले पराजितभयोहो । नेपालले केवल एक सय २० रनको लक्ष्यदिएको थियो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन बनाएको हो ।यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको छ ।शुक्रबारको हारबाट नेपालले आगामीवर्ष हुने एसीसी एसियाकप खेल्ने सम्भावनापनिगुमाएको छ ।
योसँगै नेपालको लगातार दोस्रो पटक एसियाकप खेल्ने समाप्तभएको हो । प्रिमियर कपको विजेताले अर्को वर्ष एसियाकपमा खेल्न पाउने प्रावधान छ ।गतवर्ष नेपालले काठमाडौंमा यूएईलाई नै फाइनलमा पराजित गरि एकदिवसीय संरचनाको एसियाकप खेलेको थियो ।


 

शुक्रबार​ ६ बैशाख २०८१ ०५:०७ PM मा प्रकाशित

प्रतिक्रिया