images

मौसमपूर्वानुमान ः देशकाकेहीभूभागमा वर्षाहुने 

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर पश्चिमी र स्थानीयवायुको प्रभाव रहेको जनाएको छ । महाशाखाकाअनुसार अलिहे कोशीप्रदेश, बागमतीप्रदेश, गण्डकी प्रदेश, कर्णालीप्रदेश र सुदूरपश्चिमप्रदेशका केहीभूभागमाआंशिकदेखि साधारणतया बदली रही र बाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशीप्रदेश र बागमतीप्रदेशकाएकदुई स्थानमाहल्का वर्षा भईरहेको छ । आजदिउँसो देशका पहाडी भूभागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागकाएकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, आज रातीकोशीप्रदेश, मधेश प्रदेश, बागमतीप्रदेश, गण्डकी प्रदेश र लुम्बिनीप्रदेश लगायत पहाडी भूभागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
यसैगरी, कोशीप्रदेश, मधेश प्रदेश, बागमतीप्रदेश, गण्डकी प्रदेश र लुम्बिनीप्रदेश लगायत पहाडी भूभागकाएकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

शनिबार ३ कात्तिक २०८१ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया