images

मौसमपूर्वानुमान ः यी६ प्रदेशमाहल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर पश्चिमीवायुको प्रभाव रहनुका साथै स्थानीयवायुको पनि केहीप्रभाव रहेको जनाएको छ । महाशाखाकाअनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशका केहीभूभागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती र कर्णालीप्रदेशको थोरै तथा गण्डकी प्रदेश र सुदूरपश्चिमप्रदेशका पहाडी भूभागकाएकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षा भइरहेको छ । आजदिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीप्रदेशलगायतबाँकीप्रदेशका पहाडी भूभागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशीप्रदेश, मधेश प्रदेश, बागमतीप्रदेश लगायतबाँकी पहाडी भूभागकाथोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज रातीकोशीप्रदेश, मधेश प्रदेश, बागमतीप्रदेश, गण्डकी प्रदेश र लुम्बिनीप्रदेश लगायतबाँकीप्रदेशका पहाडी भूभागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकीभूभागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
 

आइतबार​ ४ कात्तिक २०८१ ०८:०७ AM मा प्रकाशित

प्रतिक्रिया