images

आइतबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं।नेपाल राष्ट्र बैंकले आइतबारको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायमभएको छ । त्यस्तै, आजयुरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसातोकिएको छ । त्यसैगरी, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर आठ रुपैयाँ ९९ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायमभएको छ ।
 

आइतबार​ ४ कात्तिक २०८१ ०८:०६ AM मा प्रकाशित

प्रतिक्रिया