images

रविलामिछानेविरुद्धआजकास्कीजिल्लाअदालतमामुद्दादर्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सभापति रविलामिछाने विरुद्धआज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । आइतकार जिल्ला सरकारी वकिलकार्यालय कास्कीले सभापति रवि विरुद्ध मुद्दा दायर गर्न लागेको हो । रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्तिशुद्धीकरण गरी ३ वटाअभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ । हाल थुनामा रहेकागोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धनिर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीबञ्जाडे, लीलापछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।

आइतबार​ ७ पुस २०८१ ०९:०२ AM मा प्रकाशित

प्रतिक्रिया