काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९बिहीबार० का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो ९लोकल० ४० रुपैयाँ र गोलभेँडा सानो ९भारतीय० ५० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २० रुपैयाँ, आलु रातो ९भारतीय० २३ रुपैयाँ र प्याज सुकेको ९भारतीय० ३४ रुपैयाँ कायम गरिएको छ । यस्तै, गाजर ९लोकल० प्रतिकिलो ४० रुपैयाँ, गाजर ९तराई० १६ रुपैयाँ, बन्दा ९लोकल० ३५ रुपैयाँ, काउली ९स्थानीय० २० रुपैयाँ, सेतो मूला ९हाइब्रिड० २० रुपैयाँ, भन्टा लाम्चो ३८ रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी ९लोकल० १५ रुपैयाँ, घिउ सिमी ९हाइब्रिड० २० रुपैयाँ, टाटे सिमी १२० रुपैयाँ, लौका १५ रुपैयाँ, फर्सी पाकेको ५५ रुपैयाँ, हरियो फर्सी ९लाम्चो० २० रुपैयाँ, हरियो फर्सी ९डल्लो० २० रुपैयाँ, भिन्डी ४० रुपैयाँ, सखरखण्ड ६५ रुपैयाँ र पिँडालु ४० रुपैयाँ तोकिएको छ । समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ निर्धारण गरेको छ । यस्तै, बकूला प्रतिकिलो ४० रुपैयाँ, च्याउ ९कन्य० १७० रुपैयाँ, च्याउ ९डल्ले० ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ तोकिएको छ । यस्तै, समितिले स्याउ ९झोले० प्रतिकिलो २२० रुपैयाँ, स्याउ ९फुजी० २५० रुपैयाँ, अनार ३८० रुपैयाँ, अंगुर ९हरियो० २२० रुपैयाँ, अंगुर ९कालो० ३६० रुपैयाँ, तरबुजा ९हरियो० ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २२० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया