images

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ ।बैठकमा शुक्रबारदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।साथै, संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ ।
 

बिहीबार ११ बैशाख २०८२ १०:५२ AM मा प्रकाशित

प्रतिक्रिया