images

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायमभएको छ। त्यस्तै, युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसाकायमभएको छ । त्यसैगरी, जापानी येन १० को खरिददर आठ रुपैयाँ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायमभएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 
 

बिहीबार ८ कात्तिक २०८१ ०७:३५ AM मा प्रकाशित

प्रतिक्रिया