images

मौसमपूर्वानुमान ः पहाड वर्षा र हिमालमाहिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमीवायुका साथै स्थानीयवायुको पनिआंशिकप्रभाव छ । कोसी र लुम्बिनीप्रदे लगायतबाँकी पहाडी भू–भागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकी भू–भागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहेको जलतथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आजदिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकी भू–भागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसीप्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहितहल्का वर्षाको सम्भावना छ । राति, कोसीप्रदेशलगायत देशका पहाडी भू–भागमाआंशिकबदली रहीबाँकी भू–भागमाआंशिकबदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसीप्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहितहल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
 

बिहीबार ८ कात्तिक २०८१ ०७:३३ AM मा प्रकाशित

प्रतिक्रिया