images

स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि 

काठमाडौं । काठमाडौंको स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि भएको छ । शनिवार विहान २ बजे काठमाडौंको स्वयम्भुस्थित बचन राईको दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी भएको हो । रेष्टुरेन्टमा आगलागि हुदाँ नजिकै रहेका जुत्ता पसल, भाँडा पसल, रबर फ्याट्रि र प्रहरी चौकीमा समेत क्षती पुर्याएको छ । आगलागिको क्षतीबारे थप विवरण आउन बाकि रहेको स्वयम्भुस्थित प्रहरी वृतका सहायक हवल्दार बिष्णु थापाले जानकारी दिए । 

शनिबार १३ बैशाख २०८२ ०८:३८ AM मा प्रकाशित

प्रतिक्रिया