images

चितवन हात्ती महोत्सव उद्घाटन 

तस्बिरहरु स् नेपाल न्यूज बैंकक्षेत्रीय होटल सङ्घ नेपाल चितवनद्वारा आयोजित १९औँ चितवन हात्ती महोत्सवको उद्घाटन भएको छ ।nशुक्रबार सौराहामा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको उद्घाटन गरेका हुन् ।

शुक्रबार​ ११ पुस २०८२ ०५:४८ PM मा प्रकाशित

प्रतिक्रिया