परराष्ट्र मन्त्रीको स्थगित भ्रमण बारे एमाले सचिवालयमा छलफल हुने

काठमाडौँ - नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । आइतबार अन्तिममा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।