काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार०का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । जसखनुसार आज ठूलो गोलभेडा ३५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ । त्यसैगरी सानो गोलभेडा लोकल रु ५८, सानो गोलभेडा टनेल रु ७५, रातो आलु रु ३६, रातो आलु रु ३८, प्याज रु ३६, गाजर लोकल रु ४५, बन्दा लोकल रु १५, स्थानीय काउली रु ३०, सेतो मुला लोकल रु १५, लाम्चो भान्टा रु २५, डल्लो भान्टा रु ३०, तने बोडी रु ६५, मटरकोशा रु ८०, घिउ सिमी लोकल रु ३५, घिउ सिमी हाइब्रीड रु ३५, घिउ सिमी राजमा रु ९५, तिते करेला रु ४५ र लौंका प्रतिकिला ४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यस्तै परवर लोकल रु ६५, परवर तराई रु ६५, घिरौला रु ३५, पाकेको फर्सी रु ४०, हरियो फर्सी लाम्चो रु २५, हरियो फर्सी डल्लो रु १५, भिण्डी रु २७, पिडालु रु ११०, रायो साग रु ४०, पालुङ्गो साग रु ५५, चमसुर साग रु ७५, तोरीको साग रु २५, मेथीको साग रु ९५, प्याज हरियो रु ५५, कन्ये च्याउ रु १७०, डल्ले च्याउ रु २९६, राजा च्याउ रु २९०, सिताके च्याउ रु ९००, कुरिलो ३१६ र न्युरो रु २५ प्रतिकिला मूल्य तोकिएको छ । यसैगरी समितिले ब्रोकाउली रु ६०, सजिवन९मुन्गा० रु ८५, जिरीको साग रु ८५, सेलरी रु १६६, पार्सले रु ३५०, सौंफको साग रु ९०, तामा रु ९५, तोफु रु १२६, गुन्द्रुक रु ३२६, लोकल काक्रो रु ३५, रुख कटहर रु ६०, अदुवा रु ११५, हरियो खुर्सानी रु ५५, अकबरे खुर्सानी रु २८०, भेडे खुर्सानी रु ५५ र नेपाली लसुन रु १९० रुपैयाँ कायम गरिएको छ । समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, केरा ९दर्जन० रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप ९दशहरी० प्रतिकिलो रु २३०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २५०, अङ्गुर ९कालो० प्रतिकिलो रु ३५०, तरबुजा ९हरियो० प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो ९लोकल० प्रतिकिलो रु ४०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २५०, मेवा ९नेपाली० प्रतिकिलो रु ८०, मेवा ९भारतीय० प्रतिकिलो रु १००, लिची ९लोकल० प्रतिकिलो रु २००, निर्धारण गरिएको छ ।
प्रतिक्रिया