images

संघीय संसद् भवन अगाडि जेनजी आन्दोलनको सम्झना

तस्विर स् सक्षम घिमिरे, नेपाल न्यूज बैंक०गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ । वीरगति प्राप्त गरेका जेनजीशहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो ।

आइतबार​ १३ पुस २०८२ ०१:१७ PM मा प्रकाशित

प्रतिक्रिया