images

प्रतिनिधि सभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस गरिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । आज दिनको साढे १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘आ।व।२०८२÷०८३ आर्थिक सर्वेक्षण’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । 
 

बिहीबार १६ जेठ २०८२ ०९:०१ AM मा प्रकाशित

प्रतिक्रिया