जानकपुर । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक गएराति धारिलो हतियार प्रहारबाट एक किशोरीको हत्या भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन्...
जनकपुर । सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा पश्चात अन्तर्राष्ट्रिय संस्थाको छाता संगठन (एआइएन) मधेश प्रदेशले सक्रियता देखाएको छ । मधेश प्रदेश सर...
काठमाडौं । चौधरी समूह अन्र्तगतको सिजी ब्रुअरी नेपाल लिमिटेडको सञ्चालन आम्दानी वर्षदिनमै १ अर्ब ८८ करोड रुपैयाँले घटेको छ ।रेटिङ एजेन्सी कम्पनी इक्रा नेपालले...
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दल बैठकलाई लिएर सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । बहालवाला खानेपानी मन्त्री श्याम खड्का खुलेर मुख्यमन्त्री...
हेटौंडा । बागमती प्रदेश सभामा सांसद मिना पराजुली र माया श्रेष्ठले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा ९तामाङ० विरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमा आफू...
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद शेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा रहेको छ । लगानी...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्ज...
मंगलबार प्रतिनिभि सभा अन्तरगत तीन र राष्ट्रिय सभा अन्तरगत दुई गरेर पाँच समितिको बैठक बस्न लागिएको हो । आज प्रतिनिभि सभा अन्तरगत अन्तर्राष्ट्रिय...