images

अर्थ संवाद

images

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति रु

सोमबार २१ पुस २०८२ १२:२४ PM

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा...

images

मौसम पूर्वानुमान स् पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

सोमबार २१ पुस २०८२ १२:२३ PM

काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू...

images

जेनजी आन्दोलनपछि बदलिएको मनस्थिति स् नयाँ दललाई अवसर दिनुपर्नेमा जोड

आइतबार​ २० पुस २०८२ ०५:१६ PM

सन्तोषी रावल काठमाडौं । पछिल्लो समय पूराना भनिएका राजनीतिक दलहरूप्रति विश्वास लाग्न छाडेको युवाहरूले प्रतिक्रिया दिएका छन् ।जेनजी आन्दोलनपछि अब नयाँ र...

images

हुम्ला–मुगु–कर्णाली सडक खण्डको गमगढी–सोरु खण्डको निर्माण रफ्तारमा

आइतबार​ २० पुस २०८२ ०५:१४ PM

दान बहादुर बुढा, मुगु । मुगुको गौरवको आयोजना मानिएको हुम्ला–मुगु–कर्णाली गमगढी–नाक्चेलाग्ना अन्तरगत गमगढी सोरु खण्डको सडक निर्माण एवम...

images

आपत–विपतमा सम्झिने आस्थाको केन्द्र खाँडादेवी

आइतबार​ २० पुस २०८२ ०५:०० PM

रामेछाप । खाँडादेवी स्थानीयका लागि केवल मन्दिर मात्र होइन, कठिनाई परेमा सबैभन्दा पहिले सम्झिने आस्थाको केन्द्र हो।स्थानीय अम्बरबहादुर मगरले भने, ‘केही...

images

भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक छ स् महासचिव पोखरेल

आइतबार​ २० पुस २०८२ ०३:४० PM

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमा...

images

खानेपानी लगाइएको कर, विद्युत महसुल र उच्च व्याजदरले जनताको मौलिक अधिकार हनन् भयो स् अध्यक्ष वली

आइतबार​ २० पुस २०८२ ०३:३७ PM

दाङ । राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलीले खानेपानी क्षेत्रमा सरकारले लगाएको कर, विद्युत महसुल तथा उच्च ब्याजदरले जनताको मौलिक अधिकार ह...

images

आज सुनचाँदीको मूल्य घट्यो

आइतबार​ २० पुस २०८२ ०३:३४ PM

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज २ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको...