रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा आइतबार बिहान रामेछापमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले दुई ठुला दल एमाले र कांग्रेस एकै ठाउँमा उभिएकाले उनीहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा केन्द्रीय कार्यालय पुस्तकालयको शुभारम्भ गरिएको छ...
काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा ९आज० आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाम...
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा। डिला संग्रौलाले वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा समावेशी पद्धति अवलम्बन गरिएकाले त्यसको परिपालन गर्नु आजका राजनी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ आरोप लागेकी उपसभामुख इन्दिरा रानाको बचाउ...
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस विभिन्न कार्यक्रमगरी मनाइँदैछ । विशेषगरी आज नेपाली...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...