images

अर्थ संवाद

images

सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान

सोमबार ७ साउन २०८१ ०९:१२ AM

काठमाडौं । नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानाडामा हुने ग्लोबल टी–२० क्रिके...

images

जो बाइडेनले लिए राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता

सोमबार ७ साउन २०८१ ०९:०४ AM

काठमाडौं । जो बाइडेनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता लिएका छन् । जुन २८ मा ट्रम्पसँगको बहसमा परेपछि बाइडेनको स्वास्थ्यल...

images

आज नेकपाका संस्थापक पुष्पलालको ४६औं स्मृति दिवस मनाइँदै

सोमबार ७ साउन २०८१ ०९:०० AM

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले...

images

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची

सोमबार ७ साउन २०८१ ०८:५५ AM

काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधिसभाको बैठक दिउँसो१ बजेका लागि बोलाइएको छ ।  आजको बैठकमा प्रधानम...

images

महिला एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

सोमबार ७ साउन २०८१ ०८:५१ AM

काठमाडौं। आइतबार पाकिस्तानसँग भएको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा दिएको १०९ रनको लक्ष्य...

images

सोमबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

सोमबार ७ साउन २०८१ ०८:४७ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  राष्ट्र बैंकका अनुसार आज ९सोमबार० अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५...

images

जापानमा मृत्यु भएका दोलखाका चिमोरीयाको परिवारलाई १७ लाख ४७ हजार सहयोग हस्ताणतरण

आइतबार​ ६ साउन २०८१ ०७:५३ PM

ओसाका, जापान । जापानको फुकुओकामा हृदयघात भई मृत्यु भएका दोलखाका गौरिशंकर गाउँपालिका २ का २२ वर्षिय बिवेक चिमरियाको परिवारलाई दोलखा जापान समाजले आर्थिक सहयोग...

images

नेप्से ६१।६१ अंकले बढ्योः कारोबारमा सोल्टी होटल अगाडि

आइतबार​ ६ साउन २०८१ ०६:३८ PM

काठमाडौं । साताको पहिलो बारोबार दिन आज ९आइतबार० नेप्से ६१।६१ अंकले बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २४८५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।