images

प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ । मंगलबार विहान ११ ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्नेगरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् । उनले बैठक निर्धारित समयमा वस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९२० को प्रतिबन्धात्मक वाक्यांश वमोजिम सभामुखले सभाको बैठक सारेको पनि जानकारी दिएका हुन् ।  


 

मङ्गलबार २१ जेठ २०८२ ०३:५२ PM मा प्रकाशित

प्रतिक्रिया