images

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको चौहत्तरौँ बैठक आज बस्ने भएको छ । बुधबार बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो । 
आजको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक  छलफल गरिने कार्यसूची रहेको छ । 
 

बुधबार २२ जेठ २०८२ ०४:३८ PM मा प्रकाशित

प्रतिक्रिया