images

गृहका १२ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले १२ सहसचिवतथाउपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौं सहितका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
सरुवा सूचीअनुसार गृह मन्त्रालयका सहसचिव एवमप्रवक्ताऋषिरामतिवारी काठमाडौंको प्रमुखजिल्लाअधिकारीको जिम्मेवारी दिइएको छ भने त्यहाँ रहेका जयनारायणआचार्यको मन्त्रालयमा सरुवाभएको छ ।
यस्तै मोरङका प्रमुखजिल्लाअधिकारी प्रेमप्रसाद भट्टराई, झापाकाबन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको पनि गृह यस्ते मन्त्रालयमा कार्यरत गोगनबहादुर हमाललाई कैलालीको प्रमुखजिल्लाअधिकारीको जिम्मेवारी दिएको छ भने त्यहाँका धर्मेन्द्रकुमार मिश्रलाई सुनसरीको प्रमुख जिल्लाअधिकारीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै मन्त्रालयमाकार्यरत तुलसीबहादुर श्रेष्ठलाई सर्लाही, मन्त्रालयमै कार्यरत इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको झापा र दांगका सहायकप्रमुखजिल्लाअधिकारी सावित्रापुनलाई सल्यानको प्रमुख जिल्लाअधिकारीको जिम्मेवारी दिइएको छ ।
 

मङ्गलबार २३ पुस २०८१ ०२:१२ PM मा प्रकाशित

प्रतिक्रिया